अधिकांश औषधि पसल बन्दः घण्टौँ हिँडेर औषधि किन्न बाध्य
जाजरकोट । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित बिरामी आउने डरले यहाँका अधिकांश औषधि पसल सञ्चालकहरूले सामान्य सेवा पनि नदिने