नेपाली सेनालाई मेगा बैंकको वित्तीय साक्षरता
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको मेगाले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा