भारतमा सडक दुर्घटनामा परी सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु
सुर्खेत । भारतमा सडक दुर्घटनामा परी पाँच जना सुर्खेतवासिको मृत्यु भएको छ । मृतक पाँचैजना एकै परिवारका हुन् । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरमा रहेका उनीहरुको सडक दुर्घटनामा परी मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत