विदेशबाट फर्किन चाहनेको तथ्याङ्क सङ्कलन गर्दै गाउँपालिका
स्याङ्जा । फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहनेको नामावली सङ्कलन गर्न शुरु गरेको छ । कोरोनाको महामारीसँगै विदेशमा रहेका गाउँपालिकावासीको तथ्याङ्क सङ्कलनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाल