मलाई विधि, पद्धति र प्रक्रियाअनुसार हटाए हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विधि, पद्धति र प्रक्रियाअनुसार हटाए मान्य हुने स्पष्ट गर्नु भएको छ । नेकपा गण्डकी स्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवले पार्टीभित्र गुटबन्दी गर्दै