यस्तो छ आज २०८३ वैशाख ७ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ वैशाख ७ गते, सोमबार, ई.स. २०२६ अप्रिल २०, तिथि- वैशाख शुक्लपक्ष तृतीया, ११ः१० बजेपछि चतुर्थी, कृत्तिका- नक्षत्र, ०८ः०६ बजेपछि रोहिणी, सौभाग्य- योग, गर- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः३७, सूर्यास्त- १८ः३१ । मेष : पारिवारिक सुख,