यस्तो छ आज २०८३ जेठ २ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ जेठ २ गते, शनिबार, ई.स. २०२६ मे १६, तिथि- जेठ कृष्णपक्ष औंशी, नक्षत्र- भरणी, योग- सौभाग्य, करण- नाग, चन्द्रराशि- मेष, सूर्योदय- ५ः१७, सूर्यास्त- १८ः४५ । मेष : भावनात्मक उतारचढाव अनुभूति हुन सक्छ । स्वाभिमान र