२०८२ जेठ २३ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ जेठ २३ गते, शुक्रबार, ई.स. २०२५ जुन ६, तिथि- ज्येष्ठ शुक्लपक्ष एकादशी, हस्त-नक्षत्र, ८ः०९ बजेपछि चित्रा, व्यतीपात- योग, वणिज- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः१०, सूर्यास्त- १८ः५६ । मेष : शत्रु र रोगमाथि विजय पाउने सम्भावना