बाग्लुङ कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, मापसे गरी प्रहरीमाथि कुटपिटको आरोप
पोखरा । मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन । बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो । गए राती