आजकाे माैसमः तीन प्रदेशमा मेघगर्जनसहित वर्षा हुने
काठमाडौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम