बिपीको समाजवादलाई विस्तार गर्नुपर्छ : महामन्त्री डा कोईराला
स्याङजा, नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्याङजाको चापाकोटमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो ।” महामन्त्री डा कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको