सबै क्षेत्रका एकाधिकार हटाउन लागीपरेका छौं : गृहमन्त्री थापा
बेनी, गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताउनुभएको छ । म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडाँै सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको आज यहाँ सुभारम्भ गर्दै गृहमन्त्री थापाले मुलुकको समृद्धि र नागरिकको आयआर्जनमा सुधार ल्याउन