जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ :महानिरीक्षक खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताउनुभएको छ । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान