पाँच वर्षमा देखिने गरी विकास : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षभित्रमा देखिने गरी विकास गर्ने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताउनुभएको छ । ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पोखरा–२२ पुम्दीभुम्दीस्थित फुस्रेखोलामाथि निर्माणाधीन पुलको आज शिलान्यास गर्दै उहाँले परिवर्तित संरचनानुसार सङ्घ, प्रदेश र स्थानीय