सरकार विकासको जग हाल्दैछ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि विकासको जग हालिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई आज सम्बोधन