आज चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा पेश हुँदै
काठमाडौ,प्रतिनिधिसभाबाट पास भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रिय सभामा पेश हुँदैछ । दिउँसो ११ बजे राष्ट्रियभा सभा बैठकमा बिधेयक पेश हुने कार्यक्रम छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । यसअघि प्रतिनिधिसभाले कांग्रेस