पत्र आएर पनि मलाई झुट बोल्न लगाइयो, म लज्जित हुनुपर्यो : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको पत्रबारे आफूलाई समयमै थाहा नदिने जो भएपनि कारबाही गर्ने बताएका छन् । भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भनि भारतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नगराउने व्यक्तिलाई प्रधानमन्त्री ओलीले