गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल : गृहमन्त्री थापा
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५/७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताउनुभएको छ । मन्त्रालयमा आव २०७५/७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा गृहले लिएको