सिमान्तकृत समुदाय समयानुकुल परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अत्यन्त सिमान्तकृत माझी समुदाय समयानुकुल परिवर्तन हुनुपर्ने बताउनुभएको छ । ती समुदायले खोला र जालमा मात्र सीमित नभई सांसद, सङ्घसंस्था, कार्यालय तथा खेल क्षेत्रका विभिन्न मञ्चमा समेत आफूहरुलाई उभ्याउनुपर्नेमा उहाँको जोड थियो ।