प्रकाशमान र सुजाता उम्मेदवारी दर्ता गराउन तामझामसहित राष्ट्रियसभा गृहमा (फोटो फिचर)
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन् । सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवैजना समर्थकका साथ उम्मेदवारी दर्ता गराउन राष्ट्रियसभा गृह पुगेका हुन्