आशंकाको भरमा उपचारः तीनवटा अस्पतालमा फरक-फरक रिपोर्ट
मेलम्ची । पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती-५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आयो- आन्द्रामा समस्या छ । छिटोभन्दा छिटो अप्रेसन गर्न सुझाइयाे । तर, काठमाडौँको छाउनीमा गएर चेकअप गर्दा