भारतीय दूतावासले मनायो ५७ औं आइटेक दिवस
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी ५७ औं भारतीय प्राविधिक एवं आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण