टिकट नपाएपछि भक्तपुर कांग्रेसका खायमलीको राजीनामा
भक्तुपर । स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिएका हुन् । उनले पार्टी अध्यक्षलाई सम्बाेधन गरी साेमबार राजीनामा दिएका हुन् । उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए । सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी