भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे नेपाल आउने
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे भदौ १९ गते नेपाल आउने भएका छन । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष पांडे पाँच सदस्यीय प्रतिनिधिसहित पाँच दिने नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको