देशभर आंशिक बदली भई भारी वर्षाको सम्भावना
काठमाडौँ । देशका विभिन्नि भागमा आज बिहानैदेखि पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा तीन दिनदेखि लगातार पानी परिरहेको छ । आज बिहान पनि काठमाडौँमा पानी परिरहेको छ । काठमाडौँसँगै अन्य विभिन्न भू–भागमा पानी परिरहेको छ । आज बिहान देशभर सामान्यदेखि