काठमाडौँ र ललितपुरका केही ठाउँमा आज बत्ती जाने
काठमाडौँ । काठमाडौँ र ललितपुरका केही ठाउँमा आज बत्ती जाने भएको छ । प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुनेछ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना लेटेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा