बलात्कार आराेपमा २ जना पक्राउ
काठमाडाैं । भाेजपुर र हुम्लाबाट बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरकाे भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही