आजको युग महिलाको हो : पूर्व राष्ट्रपति यादव
चितवन । पूर्व राष्ट्रपति डा रामवरण यादवले आजको युग महिलाको भएको बताउनुभएको छ । उहाँले महिला शिक्षित भए समाज शिक्षित हुने बताउनुभयो । आज यहाँ आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उहाँले आजको युग महिलाको भएको