सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने घोषणा
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक