आजदेखि नेपाल सम्वत् ११४६ सुरु
काठमाडौँ । आजदेखि नेपाल सम्वत् ११४६ सुरु भएको छ। नेपाल संवतको नयाँ वर्ष आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा