अटल बिहारी बाजपेयीको निधनको खबरबाट आफू र आफ्नो पार्टीलाइ स्तब्ध बनाएको छ : सभापति देउवा
काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज भएको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको बताउनुभएको छ । सभापति देउवाले आज एक शोक