धनगढीमाई नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मनोमानी, सेटिङमा निकालियो हाटबजारको सुचना
सिराहा । सिरहाको धनगढीमाई नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको सेटिङमा आर्थिक लाभकै लागी कानुनको धज्जी उडाउँदै ३५ दिने निकाल्नु पर्ने सुचना १५ दिनकै लागि प्रकाशन गरिएको छ। नगरपालिकाले प्रथम पटक निकालिएको सूचनामा पाँचवटा गुदरी हाटबजारका लागि २२ लाख ७५ हजार रुपैयाँको