सप्तरीमा बस दुर्घटना, एकको मृत्यु, ११ जना घाइते
काठमाडौँ । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नं को यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव