यस्तो छ २०८२ भदौ ८ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ भदौ ८ गते, आइतबार, ई.स. २०२५ अगष्ट २४, तिथि- भाद्र शुक्लपक्ष प्रतिपदा, ११ः१४ बजेपछि द्वितीया, पूर्वफाल्गुनी- नक्षत्र, शिव- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ५ः३९, सूर्यास्त- १८ः३१ । मेष : आजको दिन प्रेमसम्बन्ध र सन्तान