एमाले रौतहट अध्यक्षमा साह, उपाध्यक्षमा पटेल र सचिवमा दाहाल निर्वाचित
गरुडा । नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले रौतहटको अधिवेशनबाट अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन् । साह १९३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकिटम प्रतिद्वन्दी अखिलेश्वर चौधरी १७५ मतमात्र ल्याउन सके । यस्तै उपाध्यक्ष पदमा रुपेश कुमार