आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाका अनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी