सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मधेश प्रदेशमा सम्मानित
बर्दिबास । संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामकुमार गुप्ता आईतवार मधेश प्रदेशमा सम्मानीत भएका छन् । नेकपा एमाले मधेश प्रदेश कमिटीले सर्लाहीको बर्दिबासमा एक विशेष समारोहको आयोजना गरी मन्त्री गुप्तालाई सम्मान गरेको हो । नेकपा एमाले केन्द्रीय