पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिबास खण्डको सडकपेटी बिचौलियाको कब्जामा
महोत्तरी । मधेश प्रदेशको व्यस्त सडक मानिएको पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ । जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर सडकपेटीलाई कमाउने धन्दा वनाउने गरेको तथ्य