मेची अस्पतालका डाक्टरमाथि हातपात
झापा । मेची अस्पताल भद्रपुरका डाक्टर केवल कपुरीमाथि बिरामीका कुरुवाले हातपात गरेका छन् । उहाँलाई हल्दीबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका