पेस्तोलसहित तीनजना युवा पक्राउ
वीरगञ्ज । पेस्तोलसहित वीरगञ्जबाट तीन जना युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपलिका–१२ बस्ने ३५ वर्षका अनिल साह, धरान उप महानगरपालिका–१५ बस्ने ३२ वर्षका रवि पौडेल र पर्साको पकहा मैनपुर गाउँपालिका–७ बस्ने ४० वर्षका विजय कुमार पटेल पेस्ताेलसहित पक्राउ परेका