सङ्घीयता कार्यान्वयनका लागि सरकार दृढ : मन्त्री कार्की
दमक, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ । झापाको गौरादहमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले प्रदेश संरचनाको ११ औँ महीनाको अवधिमा प्रदेशलाई बलियो बनाउने, सुदृढ गर्ने र