यस्तो छ आज २०८३ वैशाख १३ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ वैशाख १३ गते, आइतबार, ई.स. २०२६ अप्रिल २६, तिथि- वैशाख शुक्लपक्ष दशमी, मघा- नक्षत्र, वृद्धि- योग, तैतिल- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ५ः३१, सूर्यास्त- १८ः३४ । मेष : आजको दिन सिर्जनात्मक कार्य र बुद्धिपरिक्षणको लागि अनुकूल