कटारीमा ट्रक दुर्घटना, चार जनाको मृत्यु
उदयपुर । सिद्धिचरण लोक मार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरे स्थित चनौटमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आज सोमबार बिहान २ः३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालकसहित चारजनाको मृत्यु भएको हो । मकवानपुरको हेटौँडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट