मौसम पूर्वानुमानः तीन प्रदेशमा आंशिक बदली रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आज मंसिर १६ गते शनिबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी