भन्सार छली लैजान लागेको सुनलगायतका सामानसहित दुई जना पक्राउ
काठमाडौं । अवैध रूपमा भन्सार छली गरी संलकन गरी लैजान लागेको अन्दाजी २५ ग्रामको सुनजस्तो देखिने पहेंले धातुको सिक्री १ थान, आईफोन १३ प्रो म्याक्स १ थान, रेडमि मोवाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो