निर्वाचन आचारसंहिता विपरीत निर्णय खारेज गर्नु उचित : नेता नेपाल
विराटनगर, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्र्दै उहाँले भन्नुभयो, “तत्कालीन सरकारले गरेको निर्णय खारेज गर्ने