बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर, अढाइ वर्ष जेल सजाय
काठमाडौं । बाल यौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले सजाय सुनाएको छ । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकेको हो । त्यस्तै, पीडित बालिकालाई