साधक नेपाली बाबाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र