प्रधानमन्त्री कप : गण्डकीले सुदूर पश्चिमलाई ९० रनको लक्ष्य
काठमाडौँ, राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूर पश्चिमाञ्चललाई जीतका लागि ९० रनको सामान्य लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको