नेपाल र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिसस राष्ट्रिय फुटबल टिमबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले यो पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको